Yesto Maya Lyrics – Pratap Das, Benisha Poudel

Yesto Maya lyrics & song details: Nepali Song Yesto Maya is sung by Pratap Das, Benisha Poudel & the lyrics are written by Nisha Sharma Aryal and the music in this song is given by Dipak Sharma. The music video of this song is featuring Paul Shah, Usha Upreti as the lead actors.

Song TitleYesto Maya
SingerPratap Das, Benisha Poudel
LyricsNisha Sharma Aryal
MusicDipak Sharma
ActorsPaul Shah, Usha Upreti

Music Video

Yesto Maya Lyrics

 यस्तो माया दिन सकुँ तिमीलाई
म आफैंले म आफैंलाई भुल्न सकुँ
गुम्सिएका भावना तिमीसँगै पोखी खुल्न सकुँ
यस्तो माया दिन सकुँ तिमीलाई
म आफैंले म आफैंलाई भुल्न सकुँ
गुम्सिएका भावना तिमीसँगै पोखी खुल्न सकुँ
तिम्रो जिन्दगीको छहारिमा फुल झैं फुल्न सकुँ
पानीमा चिनी घुले झैं सजिलै घुल्न सकुँ

आआआआआआआआआ
प ध सा ध प ध सा रे ग सा रे ग सा

पाउँदा मेरो जिवनमा तिम्रो साथ
हुन्छ मलाई यती भए लाखौं लाख
ढल्किँदा सिरानी बनोस तिम्रो काख
तिम्रो मुटुमा मलाई सजाई राख
यस्तो जिवन दिन सकुँ तिमीलाई
इतिहासमा हाम्रो कथा कोर्न सकुँ
दुनियाँको अगाडी नमेटिने छाप छोड्न सकुँ
यस्तो जिवन दिन सकुँ तिमीलाई
इतिहासमा हाम्रो कथा कोर्न सकुँ
दुनियाँको अगाडी नमेटिने छाप छोड्न सकुँ
तिम्रो जिन्दगीको छहारिमा फुल झैं फुल्न सकुँ
पानीमा चिनी घुले झैं सजिलै घुल्न सकुँ

हिरामोती भन्दा ठुलो प्रीती लगाउँ
तिम्रै यादमा डुबि-डुबी रात जगाउँ
परी बस्छु जिवन भरी तिम्रै भर
भन्दै छु म सुन है मनका कुरा

यस्तो विश्वास दिन सकुँ तिमीलाई
तिम्रो अघी ठाडो शीर हुन सकुँ
हाँस्दा पनि तिम्रै साथ
रुँदा पनि तिमीसँगै रुन सकुँ
केटि: यस्तो विश्वास दिन सकुँ तिमीलाई
तिम्रो अघी ठाडो शीर हुन सकुँ
हाँस्दा पनि तिम्रै साथ
रुँदा पनि तिमीसँगै रुन सकुँ
तिम्रो जिन्दगीको छहारिमा फुल झैं फुल्न सकुँ
पानीमा चिनी घुले झैं सजिलै घुल्न सकुँ

~~~~THE END~~~~

If you need chords, karaoke or translation please comment down 🙂
Thank you for reading the song “ Yesto Maya Lyrics ” sung by Pratap Das, Benisha Poudel till the end.
If you have any comments, complains or Suggestions to Nepali Songs Lyrics please comment down
Or Email us at : [email protected]
Or Fill this contact form : Click here For Contact Form
Submit your lyrics, status or blog For promotion: Submit your content from here
~~Be social~~
Medium: https://medium.com/@NepaliSongsLyrics
Facebook: https://www.facebook.com/NpSongslyrics
Instagram: https://www.instagram.com/npsongslyrics/
Twitter: https://twitter.com/npsonglyrics
Sharing Is Caring,
SHARE THIS BEAUTIFUL LYRICS NOW!
Subscribe to our Newsletter From Comment or Footer section for recent updates (We Promise to send only Quality Emails)

3 thoughts on “Yesto Maya Lyrics – Pratap Das, Benisha Poudel

  • March 9, 2021 at 4:09 am
    Permalink

    केटा: यस्तो माया दिन सकुँ तिमीलाई
    म आफैंले म आफैंलाई भुल्न सकुँ
    गुम्सिएका भावना तिमीसँगै पोखी खुल्न सकुँ
    केटि: यस्तो माया दिन सकुँ तिमीलाई
    म आफैंले म आफैंलाई भुल्न सकुँ
    गुम्सिएका भावना तिमीसँगै पोखी खुल्न सकुँ
    केटा: तिम्रो जिन्दगीको छहारिमा फुल झैं फुल्न सकुँ
    केटि: पानीमा चिनी घुले झैं सजिलै घुल्न सकुँ

    केटा: आआआआआआआआआ
    प ध सा ध प ध सा रे ग सा रे ग सा

    केटा: पाउँदा मेरो जिवनमा तिम्रो साथ
    हुन्छ मलाई यती भए लाखौं लाख
    केटि: ढल्किँदा सिरानी बनोस तिम्रो काख
    तिम्रो मुटुमा मलाई सजाई राख
    केटा: यस्तो जिवन दिन सकुँ तिमीलाई
    इतिहासमा हाम्रो कथा कोर्न सकुँ
    दुनियाँको अगाडी नमेटिने छाप छोड्न सकुँ
    केटि: यस्तो जिवन दिन सकुँ तिमीलाई
    इतिहासमा हाम्रो कथा कोर्न सकुँ
    दुनियाँको अगाडी नमेटिने छाप छोड्न सकुँ
    केटा: तिम्रो जिन्दगीको छहारिमा फुल झैं फुल्न सकुँ
    केटि: पानीमा चिनी घुले झैं सजिलै घुल्न सकुँ

    केटा: हिरामोती भन्दा ठुलो प्रीती लगाउँ
    तिम्रै यादमा डुबि-डुबी रात जगाउँ
    केटि: परी बस्छु जिवन भरी तिम्रै भर
    भन्दै छु म सुन है मनका कुरा
    केटा: यस्तो विश्वास दिन सकुँ तिमीलाई
    तिम्रो अघी ठाडो शीर हुन सकुँ
    हाँस्दा पनि तिम्रै साथ
    रुँदा पनि तिमीसँगै रुन सकुँ
    केटि: यस्तो विश्वास दिन सकुँ तिमीलाई
    तिम्रो अघी ठाडो शीर हुन सकुँ
    हाँस्दा पनि तिम्रै साथ
    रुँदा पनि तिमीसँगै रुन सकुँ
    केटा: तिम्रो जिन्दगीको छहारिमा फुल झैं फुल्न सकुँ
    केटि: पानीमा चिनी घुले झैं सजिलै घुल्न सकुँ

    Reply
  • March 9, 2021 at 4:14 am
    Permalink

    Boy: I can give you such love
    I can forget myself
    I can open my heart with you
    Girl: I can give you such love
    I can forget myself
    I can open my heart with you
    Boy: I can bloom like a flower in the shadow of your life
    Girl: I can dissolve sugar as easily as dissolving sugar in water

    Boy: Aaaaaaaaa
    पध सा ध प ध सा रे ग सा रे ग सा

    Boy: With you in my life
    Yes, I have millions
    Girl: Bend your arms when you are lying down
    Put me in your heart
    Boy: I can give you such a life
    I can draw our story in history
    I can leave an indelible mark on the world
    Girl: I can give you such a life
    I can draw our story in history
    I can leave an indelible mark on the world
    Boy: I can bloom like a flower in the shadow of your life
    Girl: I can dissolve sugar as easily as dissolving sugar in water

    Boy: I love you more than Hiramoti
    Let me wake up at night drowning in your memory
    Girl: I live like an angel all my life
    I am saying, listen to me
    Boy: I can give you such faith
    I can stand upright in front of you
    Even with laughter
    I can cry with you even when I cry
    Girl: I can give you such confidence
    I can stand upright in front of you
    Even with laughter
    I can cry with you even when I cry
    Boy: I can bloom like a flower in the shadow of your life
    Girl: I can dissolve sugar as easily as dissolving sugar in water

    Reply
  • March 12, 2021 at 6:43 am
    Permalink

    जे भयो ठिकै भयो

    जे भयो ठिकै भयो साथी
    पुरानो घाउ बिर्सेर, नयाँ जिवनको सुरुवात गरौं है
    जे भयो ठिकै भयो साथी
    झरेको आँशु बिर्सेर, नयाँ हाँसोले जिवन भरौं है
    अफ्ठ्यारोमा पनि हात देउ
    हजार जुनिसम्म साथ देउ
    उर्लँदो भेल पनि सँगै तरौं है
    जे भयो ठिकै भयो साथी
    पुरानो घाउ बिर्सेर, नयाँ जिवनको सुरुवात गरौं है ।
    स्वीकार्छु सदा तिमीलाई, मनमा केहि नराखि
    तिम्रै साथ म गर्नेछु जिवनको उकाली ओरालि
    सानातीना भूल माफी देउ
    मनमा मैलाई राखी देउ
    उर्लँदो भेल पनि सँगै तरौं है
    जे भयो ठिकै भयो साथी पुरानो घाउ बिर्सेर
    नयाँ जिवनको सुरुवात गरौ है ।
    संबन्ध हाम्रो यस्तो होस, कसैको औंला नउठोस
    अफ्ठ्यारो बाटो गुड्दा नि, रथको दुई पाङ्ग्रा नछुटोस्
    तिम्रै प्रेममा अर्पिन देउ
    तिम्रै जिवनमा अल्झिन देउ
    उर्लँदो भेल पनि सँगै तरौं है ।
    जे भयो ठिकै भयो साथी
    पुरानो घाउ बिर्सेर, नयाँ जिवनको सुरुवात गरौं है
    जे भयो ठिकै भयो साथी
    झरेको आँशु बिर्सेर, नयाँ हाँसोले जिवन भरौं है
    अफ्ठ्यारोमा पनि हात देउ, हजार जुनिसम्म साथ देउ
    उर्लँदो भेल पनि सँगै तरौं है ।
    जे भयो ठिकै भयो साथी
    पुरानो घाउ बिर्सेर, नयाँ जिवनको सुरुवात गरौं है
    नयाँ जिवनको सुरुवात गरौं है
    नयाँ जिवनको सुरुवात गरौं है
    (Singers: Ram Krishna Dhakal ji n Benisha Poudel ji)
    Musician: Dipak Sharma ji

    Reply

Leave a Reply