Sanam Maya lako lyrics – Yam Baral, Anju Panta

Sanam Maya lako Lyrics & Song ♫  Details: Nepali Song Sanam Maya lako is sung by Yam Baral, Anju Panta and written by Everest Surya Bohara and music is given by Yam Baral.

Song TitleSanam Maya lako
SingerYam Baral, Anju Panta
LyricsEverest Surya Bohara
MusicYam Baral
CastDayahang Rai, Surakshya

Music Video

Sanam Maya lako Lyrics

सनम माया लाको
सनम माया लाको
सनम माया लाको
सनम माया लाको

टालाटुलि-टालाटुलि खेल्दा माया लाको

लुकिछिपी-लुकिछिपी तिम्ले हात समाको

ओ हो_टालाटुलि-टालाटुलि खेल्दा माया लाको

लुकिछिपी-लुकिछिपी तिम्ले हात समाको

सनम माया लाको
सनम माया लाको

सनम माया लाको
सनम माया लाको

झ्यानाकुटी-झ्यानाकुटि खेल्दा थाहा पाको
जुनी-जुनी संगै हुनी कसम हाम्ले खाको
ओ_झ्यानाकुटी-झ्यानाकुटि खेल्दा थाहा पाको
जुनी-जुनी संगै हुनी कसम हाम्ले खाको
सनम माया लाको
सनम माया लाको
सनम माया लाको
सनम माया लाको

जुन जस्ती तिमीलाई हेर्न रहर लाग्ने

हो_जुन जस्ती तिमीलाई हेर्न रहर लाग्ने

फुल जस्ती तिमीलाई छुन डर लाग्ने
फुल जस्ती तिमीलाई छुन डर लाग्ने
सारा कुरा छोडी तिमीलाई भेट्न कहाँ धाइन
तिम्रै कुरा सुनी-सुनी कहाँ-कहाँ गइन
मुटु भित्र कति खेर पस्यौ थाहा पाइन
सनम…
सनम माया लाको
सनम माया लाको
सनम माया लाको
सनम माया लाको

सनम माया लाको

सनम माया लाको
सनम माया लाको
सनम माया लाको
पहाड जस्तो तिम्रो छाती
न्यानो न्यानो लाग्ने


हम_पहाड जस्तो तिम्रो छाती
न्यानो न्यानो लाग्ने
हिमाल जस्तो तिम्रो मुस्कान
प्यारो-प्यारो लाग्ने
हिमाल जस्तो तिम्रो मुस्कान
प्यारो-प्यारो लाग्ने
सारा संसार छोडी तिम्लाई सुन कहाँ धाइन
मेरो मुटु तिम्लाई सुम्पे म आफ्नै रैन
आखाभित्र बस्यौ तिमि कतै हेर्न पाइन
सनम…
सनम थाहै पाइन

सनम थाहै पाइन
सनम थाहै पाइन
सनम थाहै पाइन
टालाटुलि-टालाटुलि खेल्दा माया लाको


झ्यानाकुटी-झ्यानाकुटि खेल्दा थाहा पाको

लुकिछिपी-लुकिछिपी तिम्ले हात समाको
जुनी-जुनी संगै हुनी कसम हाम्ले खाको

सनम माया लाको
सनम माया लाको
सनम माया लाको
सनम माया लाको
सनम माया लाको
सनम माया लाको
सनम माया लाको

~~~~THE END~~~~

If you need chords, karaoke or translation please comment down 🙂

Thank you for reading the song “ Sanam Maya lako Lyrics” sung by Yam Baral, Anju Panta till the end.
If you have any comments, complains or Suggestions to Nepali Songs Lyrics please comment down
or,
Email us at : [email protected]
or
Fill this contact form : Click here For Contact Form
Submit your lyrics, status or blog For promotionSubmit your content from here

~~Be social~~
Medium: https://medium.com/@NepaliSongsLyrics
Facebook: https://www.facebook.com/NpSongslyrics
Instagram: https://www.instagram.com/npsongslyrics/
Twitter: https://twitter.com/npsonglyrics

Sharing Is Caring
SHARE THIS BEAUTIFUL LYRICS NOW!

Subscribe to our Newsletter From Comment or Footer section for recent updates (We Promise to send only Quality Emails)

Leave a Reply