PHOTO FIRIMMA lyrics – PRATAP DAS | SHISHIR BHANDARI

PHOTO FIRIMMA Lyrics & Song Details: Nepali Song PHOTO FIRIMMA kahile milan kahile bichhod maya prem ma is sung by Pratap Das and written and music is by  Shishir Bhandari.

Song Title PHOTO FIRIMMA
Singer Pratap Das
Lyrics Shishir Bhandari
Music Shishir Bhandari
Artist Shishir Bhandari, Rista Basnet, Niks Sharma, Shradda Gautam, Nirayu Gautam, Nirmal Neupane
Music Video 

PHOTO FIRIMMA Lyrics

चर्किएको ऐना सरी फुट्यो हाम्रो माया ।
तिम्ले घात गरेपछि टुट्यो हाम्रो माया ।
साँचो माया गर्ने मेरो दिल तोडी गयौं ।
छुट्ने बेला चिनो आफ्नै फोटो छोडी गयौं ।

फोटो फिरिममा ।
कहिले मिलन कहिले बिछोड मया पिरिममा ।
फोटो फिरिममा ।
सधैं उस्तै नहुने यो मया पिरिममा ।।

तिम्ले सास फेर्दा मात्रै मेरो मुटु चल्थ्यो…२
हेरे तिम्ले अन्त कतै भित्री मन जल्थ्यो ।।
अझै पनि मेरा आंखा तिम्रै लागि रुन्छ ।
मलाई मात्रै यस्तो हो कि, सबलाई उस्तै हुन्छ ।।

तिम्रै मात्र आउँछ मलाई सधै भरी झल्को…२
रमाएको सँगै अनि, रोएका ती पल्को ।
छोडी मलाई पराईको मनमै फुल्यौं होला ।
मैले मात्र सम्झेको छु, तिम्ले भुल्यौ होला ।

तिम्रै यादमा टोलाउँछु, तिम्रै यादमा रुन्छु…२
दैव कसम ढाट्या होईन्, पागल जस्तै हुन्छु ।।
ओईलिएको मायाको पूल ओईली झरेपछि ।
तिम्लाई भुल्छु होला शायद मै मरेपछि

फोटो फिरिममा ।
कहिले मिलन कहिले बिछोड मया पिरिममा ।
फोटो फिरिममा ।
सधैं उस्तै नहुने यो मया पिरिममा

~~~~THE END~~~~

If you need chords or translation please comment down 🙂

zThank you for reading song “ PHOTO FIRIMMA Lyrics” sung by PRATAP DAS till this end.
If you have any comments, complains or Suggestions to Nepali Songs Lyrics please comment down
or,
Email us at : [email protected]
or
Fill this contact form : Click here For Contact Form
Submit your lyrics, status or blog For promotionSubmit your content from here

~~Be social~~
Medium: https://medium.com/@NepaliSongsLyrics
Facebook: https://www.facebook.com/NpSongslyrics
Instagram: https://www.instagram.com/npsongslyrics/
Twitter: https://twitter.com/npsonglyrics

Sharing Is Caring
SHARE THIS BEAUTIFUL LYRICS NOW!

Subscribe to our Newsletter From Comment or Footer section for recent updates (We Promise to send only Quality Emails)

Leave a Reply