Palla Ghar ka Lyrics – Nepathya – Amrit Gurung (Palla Ghar ka Chandi Ka)

Palla Ghar ka Lyrics & Song Details: Song Mai Palla Ghar ka is sung by Amrit Gurung

Song TitleMai Nache Cham Chami
SingerAmrit Gurung
LyricsNepathya
BandNepathya 
ComposeNepathya
Music Video

Palla Ghar ka Lyrics

पल्ला घरका वोइका चाँदिका कंगना
पल्ला घरका वोइका चाँदिका कंगना
पल्ला घरका वोइका चाँदिका कंगना
पल्ला घरका वोइका चाँदिका कंगना

हिमले ल्याउँछ हिमको खात नदीले बगर
बन डढेको सबले देख्छ मन डढेको कस्ले
हिमले ल्याउँछ हिमको खात नदीले बगर
बन डढेको सबले देख्छ मन डढेको कस्ले

शितैमा त फुलको हाँगो नओईलाउँदो रैछ
शितैमा त फुलको हाँगो नओईलाउँदो रैछ
त्यही खेर के पर्यो मलाई
आफ्नो भन्ने को छ र

पल्ला घरका वोइका चाँदिका कंगना
पल्ला घरका वोइका चाँदिका कंगना
पल्ला घरका वोइका चाँदिका कंगना
पल्ला घरका वोइका चाँदिका कंगना

बुढी भए बौसी भन्छन गरीब भए चोर
दुनियाको चाल-चलन भनी साध्य छ र
बुढी भए बौसी भन्छन गरीब भए चोर
दुनियाको चाल-चलन भनी साध्य छ र

खान भए सबैजना आउँछन अघी पछी
खान भए सबैजना आउँछन अघी पछी
आखिरमा कोही हुन्न नि है आफ्नै काल-गती
पल्ला घरका वोइका चाँदिका कंगना

पल्ला घरका वोइका चाँदिका कंगना
पल्ला घरका वोइका चाँदिका कंगना
पल्ला घरका वोइका चाँदिका कंगना

~~~~THE END~~~~

If you need chords or translation please comment down 🙂

Thank you for reading song “Palla Ghar ka Lyrics” sung by Amrit Gurung till this end.
If you have any comments, complains or Suggestions to Nepali Songs Lyrics please comment down
or,
Email us at : [email protected]
or
Fill this contact form : Click here For Contact Form
Submit your lyrics, status or blog For promotionSubmit your content from here

~~Be social~~
Medium: https://medium.com/@NepaliSongsLyrics
Facebook: https://www.facebook.com/NpSongslyrics
Instagram: https://www.instagram.com/npsongslyrics/
Twitter: https://twitter.com/npsonglyrics

Sharing Is Caring
SHARE THIS BEAUTIFUL LYRICS NOW!

Subscribe to our Newsletter From Comment or Footer section for recent updates (We Promise to send only Quality Emails)

Leave a Reply