Mero Pani Haina Ra Yo Desh Lyrics – Prakash Saput

Mero Pani Haina Ra Yo Desh lyrics & song details: Nepali Song Mero Pani Haina Ra Yo Desh (मेरो पनि हैन र यो देश) is sung, composed & written by Prakash Saput. He tried beautifully to portray the diversity of Nepali culture in music arrangement & citizen’s dissatisfaction in lyrics.

Song TitleMero Pani Haina Ra Yo Desh (मेरो पनि हैन र यो देश)
SingerPrakash Saput
LyricsPrakash Saput

Mero Pani Haina Ra Yo Desh Lyrics

यही देशको सिमा भित्र मैले जन्म लिए
गोर्खालिको सन्तान भनि घ,गर्व गर्या थिए
जन्माएको आमाले हो घाँस काट्दा काट्दै
बाउको जीवन यसै गयो दु:ख साट्दा साट्दै

हामीलाई के नै सुख छ र
सक्नेले गर
नसक्ने पर
तर

मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?

मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?

मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?

(हो हो हो हो हो
हा हा हा हा हा )

घर खेत लग्यो पहिरोले छैन खानि अन्न
अन्न छैन भन्ने कुरा कता जानु भन्न
बरु जन्म लिन पर्नी जापान जर्मन चाईना
नेपालमा जन्म लेर कहिल्यै सुख पाईन

हामीलाई के नै सुख छ र
सक्नेले गर
नसक्ने पर
तर

मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?

मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?

मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?

भूगोल पनि विकट मेरो जाति पनि तल्लो
एकै बारको यो जिन्दगि बनाइदिया खल्लो
ठूलालाई चैन शाहिबाउ सानालाई एन
के के तन्त्र आयो भन्छन मलाई आया छैन

हामीलाई के नै सुख छ र
सक्नेले गर
नसक्ने पर
तर

मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?

मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?

मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?

(हा हा हा हा
हा हा हा हा
ला ला ला ला
ला ला ला ला )

नेपालमै बसम भनि छैन रोजगारी
सात समुन्द्र तरी गए मुटु गाठो पारि
आत्म सम्मान बेचि बेची बिदेशी गुलाम
देश सम्झेर रुन्छ मन कसो गरि भुलाम

हामीलाई के नै सुख छ र
सक्नेले गर
नसक्ने पर
तर

मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?

मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?

मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?

खेति पाति गरम भने जग्गा जमिन छैन
जागिर गरमा ब्यापार गरम ठाँउमा मान्छे भइन
अर्ब खर्ब बजेट आउछ केले खान्छ केले
मेरो जीवन साईकल सँगै थोत्रो सिसि ले ले

हामीलाई के नै सुख छ र
सक्नेले गर
नसक्ने पर
तर

मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?

मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?

मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?

टाठो बाठो मान्छेलाई त् यो देश फेरि सहि हो
हामि जस्तो नागरिक त अनागरिक भईयो
कैले होला भने जस्तो नयाँ नेपाल आउनि
जे जे भनि जस्तो भनि देशकै माया लाउनि

हामीलाई के नै सुख छ र
सक्नेले गर
नसक्ने पर
तर

मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?

मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?

मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?

Music Video

~~~~THE END~~~~

If you need chords, karaoke or translation please comment down 🙂
Thank you for reading the song “ Mero Pani Haina Ra Yo Desh Lyrics ” sung by Prakash Saput till the end.
If you have any comments, complains or Suggestions to Nepali Songs Lyrics please comment down
Or Email us at : [email protected]
Or Fill this contact form : Click here For Contact Form
Submit your lyrics, status or blog For promotion: Submit your content from here
~~Be social~~
Medium: https://medium.com/@NepaliSongsLyrics
Facebook: https://www.facebook.com/NpSongslyrics
Instagram: https://www.instagram.com/npsongslyrics/
Twitter: https://twitter.com/npsonglyrics
Sharing Is Caring,
SHARE THIS BEAUTIFUL LYRICS NOW!
Subscribe to our Newsletter From Comment or Footer section for recent updates (We Promise to send only Quality Emails)

One thought on “Mero Pani Haina Ra Yo Desh Lyrics – Prakash Saput

  • April 29, 2021 at 6:12 pm
    Permalink

    Please PUT Guitar cords

    Reply

Leave a Reply