K garne life ma Lyrics – 5:55 (Chirag Khadka)

K garne life ma? lyrics & song details: Nepali Song K garne life ma? is sung by 5:55 (Chirag Khadka) & the lyrics are written by 5:55 . This song is composed by 5:55.

Song TitleK garne life ma?
Singer5:55 (Chirag Khadka)
Lyrics5:55
Compose5:55

K garne life ma? Lyrics

Lyrics Not Available Yet: REQUEST NOW!

Lyrics in Nepali

[Verse 1]
दोहोराउन चाहन्न म मेरा कैयौ गल्ती हरु
पैसा को प्यास मा बसि राछन रित्तो खल्ती हरु
देखावटी संसार मा प्रशस्त छन नौटंकि हरु
के अब सबलाई हेर्दै म पनि यहाँ नौटंकी गरु?
खै, के हो! यहाँ सब कुरा अचम्म
केही राम्रो भैहाल्छ कि हु? कुरेरै बसम न
अँध्यारो रात पर्ना साथ भैहाल्छु झसङ्ग
त्यो खुशी भन्ने चिज कहिले आइपुग्ला म सम्म
साइको, सोच हामी यहाँ खास के गर्न चाहिँ आएको?
ठूलो मान्छे भइन्न नट बान्दै मा त्यो टाइ को
तोप मा मात्रै होइन हामी life मै पनि high हो
Live and let live सबको आफ्नै यहाँ सोचाइ हो
शब्द छन प्रष्ट छन
गहिरो सोच प्रशस्त छन
नसोची बस्छु भन्दा नि
दिमाग मै अड्कि बस्द छन
परेला नि मस्त छन
अब गाह्रो कष्ट झन
तारा टिप्ने सोच तर
तारा पनि खस्द छन

[Chorus]
के गर्ने life मा?
के गर्ने life मा?
[Verse 2]
मेरो मन छ
निकै नै सफा र स्वच्छ
दिमाग मा कैयौ goal छ
परिवर्तन ल्याउने सोच छ
होस त! त्रिनेत्र खुल्ला होश छ
सोच त
हामी भित्रै आफैमा energy अनि force छ
गर्दै जाउ संघर्ष
हामिलाई गर्नै पर्छ
बिस्तारै हुन्छ ठिक
लाग्ला अझै दुई चार बर्ष
बुझ्छु छैन खर्च
एक छाक ले नि टर्छ
गर्छु भन्नु पर्यो
गर्छु भन्ने ले नै गर्छ

[Chorus]
के गर्ने life मा?
के गर्ने life मा?

Music Video

~~~~THE END~~~~

If you need chords, karaoke or translation please comment down 🙂
Thank you for reading the song “ K garne life ma? Lyrics ” sung by 5:55 (Chirag Khadka) till the end.
If you have any comments, complains or Suggestions to Nepali Songs Lyrics please comment down
Or Email us at : [email protected]
Or Fill this contact form : Click here For Contact Form
Submit your lyrics, status or blog For promotion: Submit your content from here
~~Be social~~
Medium: https://medium.com/@NepaliSongsLyrics
Facebook: https://www.facebook.com/NpSongslyrics
Instagram: https://www.instagram.com/npsongslyrics/
Twitter: https://twitter.com/npsonglyrics
Sharing Is Caring,
SHARE THIS BEAUTIFUL LYRICS NOW!
Subscribe to our Newsletter From Comment or Footer section for recent updates (We Promise to send only Quality Emails)

Leave a Reply