नयाँ बर्ष २०७९को शुभकामना – Happy New Year 2079 Wishes, Status

नयाँ बर्ष २०७९ को शुभकामना – यस ब्लगमा नयाँ बर्षको शुभकामना तथा SMS को फोटोहरु र सन्देसहरु राखेको छु। आशा छ तपाईहरु सबैलाई मन पर्ने छ। कृपया हेरिसके पछि लाएक र सेयर गर्न नभुल्नु होला।

Happy New Year 2079 To All!
#staySafe #Stayhome

नयाँ बर्ष २०७९ को शुभकामना

Happy New Year 2079

Happy New Year wishes in nepali
२०७८ saal ko hardik mangalmaya subhakamana - 2078 new year wishes in nepali
२०७८ saal le khusi santi ra sambridhhi lyaos, yehi chha nava barsa ko subhakamana!

Happy New Year 2079! May this new year all your dreams turn into reality and all your efforts into great achievements!

Happy New year 2078 in nepali
नव बर्ष २०७८ को शुभकामना  - Naya barsa 2078 ko hardik mangalmaya subhakamana - New year wishes in nepali
sansar bhar chhariyera rahanu bhayeka sampurna Nepali dajubhai tatha didi bahini haruma naya barsa ko hardik mangalmaya subhakamana!

Laxmi ko Haat Hos
Saraswati ko saath hos
Ganesh ko Niwas hos
ra laxmi ko aasirbaad le
tapaiko jiwan ma prakash nai prakash hos
Naya Barsa 2079 ko subhakamana!

नयाँ बर्ष २०७८ को शुभकामना Happy new year 2078 wishes in nepali

मन भरिका इच्छा अनि तृस्ना
सजाएका कल्पना अनि सपना
अपुस्ट अनि गुम्सिएका चाहना
बनेर सबै बिपना सफलता चुमुन्
यही नै मेरो नव बर्ष २०७९ को
हार्दिक मंगलमय शुभकामना

आज बर्षको अन्तिम दिन!
कुनै कारणले चित्त दुखाएको रहेछु भने माफि पाउँ !
भोलि देखि हाम्रो सम्वन्धमा अझ धेरै सुमधुर भाव होस् !
नयाँ बर्षको शुभकामना !!

नयाँ वर्ष सँगै नयाँ र राम्रा कुरा अवश्य सिकिदै गइन्छ ,
मुख्य कुरा नयाँ वर्ष सँगै विगतमा आफुले गरेका खराब
र आफुमा भएका खराब कुरा त्याग्न सकियोस्
यहि शुभकामना सम्पुर्ण नेपाली मन हरुलाई

तपाईलाई नयाँ वर्षको शुभकामना यही छ कि यस वर्ष तपाईलाई भगवानको आशिर्वाद धेरैभन्दा धेरै मिलोस् ।

नयाँ वर्षले वास्तविक परिवर्तन ल्याउन सक्छ तपाईको जीवनमा । नयाँ प्याकेजमा पुराना बानीहरु हटाउदै । नव वर्षको शुभकामना ।

दुनियाको सबैभन्दा असल मानिसको लागि नयाँ वर्षको शुभकामना ।

नयाँ वर्षबनेर आए उज्याला
खुलि जाओस तपाईको किस्मतको ताला
सधै रहोस तपाईमाथि खुशी उपरबाला
नयाँ वर्ष 2079 को शुभकामना

पहिलेको वर्षो अन्तिम सुरज अस्त होस
पहिलेको 2078 को क्यालेन्डर भ्रस्ट होस
पहिलेको तपाईको दुःखको माहौल नष्ट होस
र पहिलेको मोबाइल नेर्टवर्क व्यस्त होस
कामना छ कि आउने बाला वर्ष तपाईको जबरजस्त होस
नयाँ वर्ष 2079 को हार्दिक मंगलमय शुभकामना!

तपाईको life मा मिठास आओस
“Cadbury” जस्तो
रौनक आओस पुशपति पेन्टस जस्तो
सुगन्ध आओस “Axe” जस्तो
ताजगी आओस “Colgate” जस्तो
र tension-free रहोस “Huggies” जस्तो
नयाँ वर्ष 2079 को हार्दिक मंगलमय शुभकामना!

फुल फुलि रहोस जीवनको बाटोमा
खुसी चम्कि रहोस तपाईको मुहारमा
हर कदममा मिलोस खुसीको बहार तपाईलाई
यो मित्र दिदै छ नयाँ वर्षको शुभकामना तपाईलाई

नयाँ आकाश नयाँ धर्ती नयाँ जिबन नयाँ पल नयाँ दिन र नयाँ बर्ष को हार्दिक मंगलमय शुभकामना!!

नयाँ उमंग नयाँ जोश तथा
नयाँ जगार नयाँ खुशी
नयाँ प्रगती नयाँ बाहर
नयाँ सपना नयाँ अयम
नयाँ पल. नयाँ बर्षले
तपाईं को जीवन सम्रीधि बनोस।
नयाँ बर्ष को शुभकामना।

उमंग, उत्साह, विकास, समृद्धि, शान्ति, प्रगति, सदभाव, स्वस्थता र मायाले भरिपूर्णरहोस नयाँ वर्ष २०७९ हामी सबैको तर्फबाट मंगलमय शुभकामना ब्यक्त गर्दछौ । Keep smiling; leave the tears, hold the laugh, Stay Safe, beat the C0vid! Happy New Year 2079 to all.

View More Wishes and Images >>

~~~~THE END~~~~

Thank you for reading New Year Wishes 2079 in Nepali till this end.
If you have any comments, complains or Suggestions to Nepali Songs Lyrics please comment down
or,
Email us at : [email protected]
or
Fill this contact form : Click here For Contact Form
Submit your lyrics, status or blog For promotionSubmit your content from here

~~Be social~~
Medium: https://medium.com/@NepaliSongsLyrics
FB: https://www.facebook.com/NpSongslyrics
Insta: https://www.instagram.com/npsongslyrics/
Twitter: https://twitter.com/npsonglyrics

Sharing Is Caring
SHARE THIS BEAUTIFUL Wishes NOW!

Subscribe to our Newsletter From Comment or Footer section for recent updates (We Promise to send only Quality Emails)

One thought on “नयाँ बर्ष २०७९को शुभकामना – Happy New Year 2079 Wishes, Status

  • April 12, 2020 at 2:56 pm
    Permalink

    Happy New year 2077, नयाँ बर्ष २०७७ को शुभकामना

    Reply

Leave a Reply