Chitikkai Bha Chu Re lyrics – Sindhu Malla Ft. Aanchal Sharma

Chitikkai Bha Chu Re Lyrics & Song Details: Song Chitikkai Bha Chu Re is sung by Abc and written by RAJ KUMAR BAGAR SUDAM THAPAand music is given by SUDAM THAPA.

Song Title Chitikkai Bha Chu Re
Singer Sindhu Malla
Lyrics RAJ KUMAR BAGAR
Music SUDAM THAPA
Starring Aanchal Sharma

Music video

Chitikkai Bha Chu Re Lyrics

चिटिक्कै भाछु रे .. यो रातो साडीलेचिटिक्कै भाछु रे .. यो रातो साडीले

चुरा र पोते, टिकिया लाको, सुहाउँछ नारीले
हो सुहाउँछ नारीले
चिटिक्कै भाछु रे .. यो रातो साडीले

चुरा र पोते, टिकिया लाको, सुहाउँछ नारीले

हो सुहाउँछ नारीले, हो सुहाउँछ नारीले

चिटिक्कै भाछु रे .. हिरैको टपैले

चिटिक्कै भाछु रे .. हिरैको टपैले
हो क्यारे साच्चै, खाउला झै काचै,
हैरेका सबैले, हो हैरेका सबैले
चिटिक्कै भाछु रे .. हिरैको टपैले
हो क्यारे साच्चै, खाउला झै काचै,
हैरेका सबैले, हो हैरेका सबैले,
हो हैरेका सबैले.

चिटिक्कै भाछु रे .. अग्लो हिल चप्पलले

चिटिक्कै भाछु रे .. अग्लो हिल चप्पलले
बटौलि बाट, पोखरा आए, हजुरकै तल तलले
हो हजुरकै तल तलले
चिटिक्कै भाछु रे .. अग्लो हिल चप्पलले
बटौलि बाट, पोखरा आए, हजुरकै तल तलले
हो हजुरकै तल तलले, हो हजुरकै तल तलले

चिटिक्कै भाछु रे .. टल्केको पाउजु ले

चिटिक्कै भाछु रे .. टल्केको पाउजु ले
चायोकी चारै, झन् हेर्या हेरै,
दिदि र भाउजुले, हो दिदि र भाउजु ले
चिटिक्कै भाछु रे .. टल्केको पाउजु ले
चायोकी चारै, झन् हेर्या हेरै,
दिदि र भाउजुले, हो दिदि र भाउजु ले,
हो दिदि र भाउजु ले

चिटिक्कै भाछु रे .. ओठैको लालीले

चिटिक्कै भाछु रे .. ओठैको लालीले
गाउँछु गित, पुर्याइ रित, साथ देऊ तालीले
हो साथ देऊ तालीले
चिटिक्कै भाछु रे .. ओठैको लालीले
गाउँछु गित, पुर्याइ रित, साथ देऊ तालीले
हो साथ देऊ तालीले, हो साथ देऊ तालीले

हो साथ देऊ तालीले,हो साथ देऊ तालीले

~~~~THE END~~~~

If you need chords, karaoke or translation please comment down 🙂

Thank you for reading song “ Chitikkai Bha Chu Re Lyrics” sung by Sindhu Malla till this end.
If you have any comments, complains or Suggestions to Nepali Songs Lyrics please comment down
or,
Email us at : [email protected]
or
Fill this contact form : Click here For Contact Form
Submit your lyrics, status or blog For promotionSubmit your content from here

~~Be social~~
Medium: https://medium.com/@NepaliSongsLyrics
Facebook: https://www.facebook.com/NpSongslyrics
Instagram: https://www.instagram.com/npsongslyrics/
Twitter: https://twitter.com/npsonglyrics

Sharing Is Caring
SHARE THIS BEAUTIFUL LYRICS NOW!

Subscribe to our Newsletter From Comment or Footer section for recent updates (We Promise to send only Quality Emails)

Leave a Reply