Hijo Rati Sapanima lyrics – Kunti Moktan

Hijo Rati Sapanima Lyrics & Song Details: Song Hijo Rati Sapanima is sung by Kunti Moktan and written and music is given by Shila Bahadur Moktan.

Song Title Hijo Rati Sapanima
Singer Shila Bahadur Moktan
Lyrics Shila Bahadur Moktan
Music Shila Bahadur Moktan

Music video

Hijo Rati Sapanima Lyrics

हा..हा..हा..हा..हा..हा…
हिजो राती तिमीलाई देखें सपनीमा
हे.. हिजो राती तिमीलाई देखें सपनीमा
कस्तो सन्जोग..
कस्तो सन्जोग भेट भयो… आजै बिपनीमा
धरो धर्म
ढाँटेको छैन मैले तिम्रै कसम खाएँ…
भेट्ने भनी नौ डाँडा काटेर म आएँ
सुन मायालु
भेट्ने भनी नौ डाँडा काटेर म आएँ
सुन मायालु
नाचौं गाऔं हाँस्खेल गरौं
भेटभाको रमाइलो दिनमा
दुइदिनको हो नि यो जिन्दगानी
लाउ माया यसै पालामा
नाचौं गाऔं हाँस्खेल गरौं
भेटभाको रमाइलो दिनमा
दुइदिनको हो नि यो जिन्दगानी
लाउँ माया यसै पालामा
दुइदिनको हो नि यो जिन्दगानी
लाउँ माया यसै पालामा

लौ माया साटौं कि डाँडै काटौं
न देखोस् ईर्ष्यालु आँखाले
कि मरी जाउँला कि गरी खाउँला
भन्छ यो मन को भाषाले
कि मरी जाउँला कि गरी खाउँला
भन्छ यो मन को भाषाले
कि मरी जाउँला कि गरी खाउँला
भन्छ यो मन को भाषाले

हा..हा..हा..हा..हा..हा…
पश्चिमेली देखें मैले पुर्बेली नि देखें
हे… पश्चिमेली देखें मैले
पुर्बेली नि देखें
मनले खाको..
मनले खाको ज्यान पनि भाको…
यही ठाउँंमा भेटें
धरो धर्म
ढाँटेको भए हजुर मै मरी जाउँला
यो जुनी मात्रै हैन जुनी जुनी आउँला
सुन मायालु
यो जुनी मात्रै हैन जुनी जुनी आउँला
सुन मायालु
ख्याल ख्यालैमा बस्यो है माया
यो मेरो कलेजी छेवैमा
झन् टाढा जान्छु झन् माया लाग्छ
बसौं है माया छेवैमा
ख्याल ख्यालैमा बस्यो है माया
यो मेरो कलेजी छेवैमा
झन् टाढा जान्छु झन् माया लाग्छ
बसौं है माया छेवैमा
झन् टाढा जान्छु झन् माया लाग्छ
बसौं है माया छेवैमा

आजलाई छुट्टीने भै गयो बेला
झल्को यो तस्बिरले मेटौंला
नमरी बाँचे पिराती साँचे
मायालाई फेरी भेटौंला
नमरी बाँचे पिराती साँचे
मायालाई फेरी भेटौंला
नमरी बाँचे पिराती साँचे
मायालाई फेरी भेटौंला
नमरी बाँचे पिराती साँचे
मायालाई फेरी भेटौंला
नमरी बाँचे पिराती साँचे
मायालाई फेरी भेटौंला
नमरी बाँचे पिराती साँचे
मायालाई फेरी भेटौंला
नमरी बाँचे पिराती साँचे
मायालाई फेरी भेटौंला

~~~~THE END~~~~

If you need chords, karaoke or translation please comment down 🙂

Thank you for reading song “ Hijo Rati Sapanima Lyrics” sung by Kunti Moktan till this end.
If you have any comments, complains or Suggestions to Nepali Songs Lyrics please comment down
or,
Email us at : [email protected]
or
Fill this contact form : Click here For Contact Form
Submit your lyrics, status or blog For promotionSubmit your content from here

~~Be social~~
Medium: https://medium.com/@NepaliSongsLyrics
Facebook: https://www.facebook.com/NpSongslyrics
Instagram: https://www.instagram.com/npsongslyrics/
Twitter: https://twitter.com/npsonglyrics

Sharing Is Caring
SHARE THIS BEAUTIFUL LYRICS NOW!

Subscribe to our Newsletter From Comment or Footer section for recent updates (We Promise to send only Quality Emails)

Leave a Reply